राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन

राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन

None

 

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मिति २०८१ पुस १४ गते जारी भएको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मार्फत  मुलुकमा सघं, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको छ ।